गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिश देवले गरे पदबहाली काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिश देवले गरे पदबहाली हेल्थ आवाज शुक्रबार, २०८० फागुन १८ गते, १६:५५ मा प्रकाशित काठमाडौं–नेपाल मेडिकल काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिशकुमार देवले पदबहाली गरेका छन् । शुक्रबार काउन्सिलको कार्यलय बाँसबारी पुगेर उनले पदबहाली गरेका छन् । १४ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. देवलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो । ८ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्टारमा डा देवलाई सिफारिस गरेको थियो । काउन्सिलका पूर्व सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने भेरी अस्पतालको मेसुमा डा. राजन पाण्डे नियुक्त लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा.… स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको नयाँ ओएनएम अगाडि बढाउने स्वास्थ्यमन्त्रीको… नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए राष्ट्रपतिबाट सपथ धेरै पढिएका १ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? २ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु ७ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ट्रेण्डिङ भेरी अस्पतालको मेसुमा डा. राजन पाण्डे नियुक्त यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने आँखा शिविरबाट ६९ जनाले पाए आँखाको ज्योती मुटु रोगका १२ प्रमुख लक्षणहरू कोशीकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा भेरी अस्पतालको मेसुमा डा. राजन पाण्डे नियुक्त यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने आँखा शिविरबाट ६९ जनाले पाए आँखाको ज्योती मुटु रोगका १२ प्रमुख लक्षणहरू कोशीकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा