गृहपृष्ठ ∕ समाचार ∕ जसपा नेता यादवले आजबाट स्वास्थ्य मन्त्रालय सम्हाल्ने जसपा नेता यादवले आजबाट स्वास्थ्य मन्त्रालय सम्हाल्ने हेल्थ आवाज आईतबार, २०८० फागुन २७ गते, ११:०७ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । पछिल्लो गठबन्धन सरकार बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरी जसपा नेता यादवलाई उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री र सोही पार्टीका नेता दिपक कार्कीलाई राज्यमन्त्री नियुक्त गर्दैछन् । दुवै नेताले आजै सपथ खाएर मन्त्रालय सम्हाल्ने कार्यक्रम रहेको उनको सचिवालयका अरबिन्दकुमार यादवले जानकारी दिए । ‘आजै सपथ खाएर कार्यभार सम्हाल्ने कार्यक्रम छ,’ यादवले भने । नेता यादवले यसअघि पनि उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरिसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान… बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता… मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग विशेषज्ञको पीडा ५ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? ६ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता लगाउने मेसिन 'सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक' जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्मरण शक्ति बढाउने १० उपाय स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता लगाउने मेसिन 'सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक' जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्मरण शक्ति बढाउने १० उपाय स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल