२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ हेल्थआवाजका समाचारप्रति शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको धारणा

हेल्थआवाजका समाचारप्रति शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको धारणा


काठमाडौं—शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हेल्थआवाजमा प्रकाशित समाचारप्रति आफ्नो धारणा व्यक्त गरेको छ । प्रेश काउन्सिल र हेल्थआवाजलाई पत्र पठाउँदैं उसले हेल्थआवाजले समाचारमा आफ्नो राय राख्न नदिएको भन्दै असन्तुष्टि जनाएको हो ।

उसको धारणा समेट्न भन्दैं २३ फागुनमा प्रेस काउन्सिल नेपालले हेल्थआवाजलाई पत्र लेखेको थियो । यसअघि पनि केन्द्रले हेल्थआवाजको समाचार विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएको थियो । उक्त उजुरीबारे हेल्थआवाजले केन्द्र र काउन्सिल दुवैलाई प्रष्टीकरण दिइसकेको छ ।

काउन्सिलको पत्रपछि हेल्थआवाजले प्रत्यारोपण केन्द्रको धारणा जस्ताको तस्तै प्रकाशित गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ