गृहपृष्ठ ∕ अन्य ∕ हेल्थआवाजका समाचारप्रति शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको धारणा हेल्थआवाजका समाचारप्रति शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको धारणा हेल्थ आवाज बुधबार, २०८० फागुन ३० गते, १०:५४ मा प्रकाशित काठमाडौं—शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हेल्थआवाजमा प्रकाशित समाचारप्रति आफ्नो धारणा व्यक्त गरेको छ । प्रेश काउन्सिल र हेल्थआवाजलाई पत्र पठाउँदैं उसले हेल्थआवाजले समाचारमा आफ्नो राय राख्न नदिएको भन्दै असन्तुष्टि जनाएको हो । उसको धारणा समेट्न भन्दैं २३ फागुनमा प्रेस काउन्सिल नेपालले हेल्थआवाजलाई पत्र लेखेको थियो । यसअघि पनि केन्द्रले हेल्थआवाजको समाचार विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएको थियो । उक्त उजुरीबारे हेल्थआवाजले केन्द्र र काउन्सिल दुवैलाई प्रष्टीकरण दिइसकेको छ । काउन्सिलको पत्रपछि हेल्थआवाजले प्रत्यारोपण केन्द्रको धारणा जस्ताको तस्तै प्रकाशित गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९