गृहपृष्ठ ∕ समाचार ∕ क्याबिनेटको सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादव क्याबिनेटको सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादव हेल्थ आवाज बिहीबार, २०८० चैत्र १ गते, १७:१६ मा प्रकाशित काठमाडौं—उपप्रधान र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्याबिनेटको सामाजिक समितिको कमाण्ड सम्हाल्ने भएका छन् । २८ फागुनको बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादवलाई तोकेको हो । मन्त्रिपरिषद्का विभिन्न पाँच वटा समितिमध्ये सामाजिक समिति पनि एक हो । क्याबिनेटको सोही बैठकले तीन समितिहरु गठनसमेत गरेको छ । राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री पुष्पकमल दाहाल छन् । यस्तै, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई तोकिएको छ । विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री र गृह मन्त्री रवि लामिछाने, प्रशासन समिति संयोजकमा उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए