गृहपृष्ठ ∕ समाचार ∕ क्याबिनेटको सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादव क्याबिनेटको सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादव हेल्थ आवाज बिहीबार, २०८० चैत्र १ गते, १७:१६ मा प्रकाशित काठमाडौं—उपप्रधान र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्याबिनेटको सामाजिक समितिको कमाण्ड सम्हाल्ने भएका छन् । २८ फागुनको बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादवलाई तोकेको हो । मन्त्रिपरिषद्का विभिन्न पाँच वटा समितिमध्ये सामाजिक समिति पनि एक हो । क्याबिनेटको सोही बैठकले तीन समितिहरु गठनसमेत गरेको छ । राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री पुष्पकमल दाहाल छन् । यस्तै, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई तोकिएको छ । विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री र गृह मन्त्री रवि लामिछाने, प्रशासन समिति संयोजकमा उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा