गृहपृष्ठ ∕ समाचार ∕ क्याबिनेटको सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादव क्याबिनेटको सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादव हेल्थ आवाज बिहीबार, २०८० चैत्र १ गते, १७:१६ मा प्रकाशित काठमाडौं—उपप्रधान र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्याबिनेटको सामाजिक समितिको कमाण्ड सम्हाल्ने भएका छन् । २८ फागुनको बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को सामाजिक समितिको संयोजकमा स्वास्थ्यमन्त्री यादवलाई तोकेको हो । मन्त्रिपरिषद्का विभिन्न पाँच वटा समितिमध्ये सामाजिक समिति पनि एक हो । क्याबिनेटको सोही बैठकले तीन समितिहरु गठनसमेत गरेको छ । राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री पुष्पकमल दाहाल छन् । यस्तै, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई तोकिएको छ । विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री र गृह मन्त्री रवि लामिछाने, प्रशासन समिति संयोजकमा उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य… नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ५ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ? चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ?