गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगञ्जमा मेरुदण्ड रोग सम्बन्धी कार्यशाला सम्पन्न नेपालगञ्जमा मेरुदण्ड रोग सम्बन्धी कार्यशाला सम्पन्न हेल्थ आवाज आईतबार, २०८० चैत्र ४ गते, १०:३६ मा प्रकाशित नेपालगञ्ज–मेरुदण्डमा हुने रोगहरुको उपचारमा संलग्न नेपालका चिकित्सकहरुको एक दिने कार्यशाला नेपालगञ्चमा सम्पन्न भएको छ । शनिबार एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन)को आयोजनामा भएको सो कार्यशालामा देशका विभिन्न अस्पतालमा कार्यरत ६० बढी चिकित्सकहरुको उपस्थिती रहेको थियो । कार्यशालालाई ससोसाइटीको वेष्टर्न च्याप्टरको सहकार्यमा भएको हो । कार्यक्रममा मेरुदण्डका शल्यचिकित्सक, हाडजोर्नीका शल्यचिकित्सक, एनेस्थिसियोलोजिष्ट, रेडियोलोजिष्ट, न्यूरो सर्जनहरुको सहभागिता रहेको एएसएसएनका लुम्बिनी प्रदेश संयोजक डा. प्रकाश थापाले जानकारी दिए । कार्यशालामा एक दर्जन बढी चिकित्सकले विभिन्न विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष डा. विकलकुमार पाण्डे, साइन्टीफिक कमिटीका चेयर डा. गौरवराज ढकाल लगायतले सहजीकरण गरेका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९