गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगञ्जमा मेरुदण्ड रोग सम्बन्धी कार्यशाला सम्पन्न नेपालगञ्जमा मेरुदण्ड रोग सम्बन्धी कार्यशाला सम्पन्न हेल्थ आवाज आईतबार, २०८० चैत्र ४ गते, १०:३६ मा प्रकाशित नेपालगञ्ज–मेरुदण्डमा हुने रोगहरुको उपचारमा संलग्न नेपालका चिकित्सकहरुको एक दिने कार्यशाला नेपालगञ्चमा सम्पन्न भएको छ । शनिबार एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन)को आयोजनामा भएको सो कार्यशालामा देशका विभिन्न अस्पतालमा कार्यरत ६० बढी चिकित्सकहरुको उपस्थिती रहेको थियो । कार्यशालालाई ससोसाइटीको वेष्टर्न च्याप्टरको सहकार्यमा भएको हो । कार्यक्रममा मेरुदण्डका शल्यचिकित्सक, हाडजोर्नीका शल्यचिकित्सक, एनेस्थिसियोलोजिष्ट, रेडियोलोजिष्ट, न्यूरो सर्जनहरुको सहभागिता रहेको एएसएसएनका लुम्बिनी प्रदेश संयोजक डा. प्रकाश थापाले जानकारी दिए । कार्यशालामा एक दर्जन बढी चिकित्सकले विभिन्न विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष डा. विकलकुमार पाण्डे, साइन्टीफिक कमिटीका चेयर डा. गौरवराज ढकाल लगायतले सहजीकरण गरेका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं