गृहपृष्ठ ∕ समाचार ∕ जनता समाजवादी पार्टीकी सांसद मन्जु शर्मा अन्सारीको हृदयघातबाट निधन जनता समाजवादी पार्टीकी सांसद मन्जु शर्मा अन्सारीको हृदयघातबाट निधन हेल्थ आवाज आईतबार, २०८० चैत्र ४ गते, ११:३९ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)की सांसद मन्जु शर्मा अन्सारी हृदयघातका कारण निधन भएको छ । आइतबार विहान ८ः३० बजे सिभिल अस्पतालमा उनको निधन भएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए । उनी जसपाबाट मुस्लिम कलष्टरबाट समानुपातिक सांसद थिइन् । काठमाडौंको काकत्यानी चोकस्थित घरमा अस्वस्थ भएपछि उनलाई सिभिल अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याए लगतै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनी १९ चैत्र २०७९ मा समानुपतिकतर्फबाट प्रतिनिधीसभाका सांसद बनेकी थिइन् । जसपाबाट समानुपातिक प्रणालीबाट निर्वाचित शहनाज रहमानको १३ फागुन २०७९ मा निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारीकी तीन छोरी छन् । जनता समाजवादी पार्टीकी केन्द्रीय नेतृ रहेकी उनले वि.संं २०४६ सालदेखि राजनीतिमा सक्रिय भएकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि