गृहपृष्ठ ∕ समाचार ∕ जनता समाजवादी पार्टीकी सांसद मन्जु शर्मा अन्सारीको हृदयघातबाट निधन जनता समाजवादी पार्टीकी सांसद मन्जु शर्मा अन्सारीको हृदयघातबाट निधन हेल्थ आवाज आईतबार, २०८० चैत्र ४ गते, ११:३९ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)की सांसद मन्जु शर्मा अन्सारी हृदयघातका कारण निधन भएको छ । आइतबार विहान ८ः३० बजे सिभिल अस्पतालमा उनको निधन भएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए । उनी जसपाबाट मुस्लिम कलष्टरबाट समानुपातिक सांसद थिइन् । काठमाडौंको काकत्यानी चोकस्थित घरमा अस्वस्थ भएपछि उनलाई सिभिल अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याए लगतै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनी १९ चैत्र २०७९ मा समानुपतिकतर्फबाट प्रतिनिधीसभाका सांसद बनेकी थिइन् । जसपाबाट समानुपातिक प्रणालीबाट निर्वाचित शहनाज रहमानको १३ फागुन २०७९ मा निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारीकी तीन छोरी छन् । जनता समाजवादी पार्टीकी केन्द्रीय नेतृ रहेकी उनले वि.संं २०४६ सालदेखि राजनीतिमा सक्रिय भएकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए