गृहपृष्ठ ∕ अन्य ∕ काठमाडौं महानगरपालिकामा बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण काठमाडौं महानगरपालिकामा बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण हेल्थ आवाज बुधबार, २०८१ वैशाख ५ गते, १०:३० मा प्रकाशित काठमाडौं—काठमाडौं महानगरपालिकाले क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । बुधबारदेखि महानगरपालिकाको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा हुने निःशुल्क परीक्षण शिविर बैशाख महिनाभर संचालन हुनेछ । मंगलबार राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै महानगरपालिकाले क्यान्सर स्क्रिनिङ शिविरको सुरुवात गरेको थियो । शिविरमा स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता सम्बन्धि निःशुल्क परीक्षण हुनेछ । स्वास्थ्य शिविरबाट थप परीक्षणको आवश्यकता भएमा सिभिल सर्विस अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था महानगरपालिकाले गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला