गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमाको भ्रामक विज्ञापन गर्नेमाथि स्वास्थ्य मन्त्रालयले कारवाही अगाडि बढायो स्वास्थ्य बीमाको भ्रामक विज्ञापन गर्नेमाथि स्वास्थ्य मन्त्रालयले कारवाही अगाडि बढायो हेल्थ आवाज शुक्रबार, २०८१ वैशाख ७ गते, १८:०० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक संजालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन गरेको पाइएपछि कारवाही प्रक्रिया अगाडि बढाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजालमा स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको उल्लेख गरेका छन् । डा. बुढाथोकीले मन्त्रालयको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनेर सूचना तथा विज्ञापनि प्रसारण गरेको पाइएको जनाएका छन् । उनले तीन सूचना तथा विज्ञापनमा कुनै सत्यता नभएको भन्दैं त्यस्ता सूचना र विज्ञापनमा क्लिक नगर्न समेत आग्रह गरेका छन् । मन्त्रालयले यस्ता भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेमाथि कारवाही गर्ने चेतावी समेत दिएको छ । ‘यस्ता गलत तथा भ्रामक सूचना/विज्ञापन प्रसारण गर्नेहरुलाई विद्यमान कानुनअनुसार सम्बन्धी निकायमार्फत नियमानुसार कारवाही प्रक्रियासमेत अघि बढाइसकिएको जानकारी गराइन्छ,’ विज्ञप्तीमा छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने धेरै पढिएका १ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने २ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ योग के हो ? यसका प्रकार र फाइदा ६ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ७ ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता ट्रेण्डिङ मुगुमा २० वर्ष नपुग्दैं गर्भवती हुने ३३ प्रतिशत सुमेरु अस्पताल धापाखेलमा दुई बिरामी परिवारबीच साटासाट गरी मृगौला प्रत्यारोपण मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? कर्णालीका ७१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर मुगुमा २० वर्ष नपुग्दैं गर्भवती हुने ३३ प्रतिशत सुमेरु अस्पताल धापाखेलमा दुई बिरामी परिवारबीच साटासाट गरी मृगौला प्रत्यारोपण मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? कर्णालीका ७१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर