२०८२ पुस १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो पाँचौ तहका स्टाफ नर्स

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो पाँचौ तहका स्टाफ नर्स


काठमाडौं—थापाथलीस्थित परोपरकार प्रसूति तथा स्त्री रोग अस्पतालले केही स्टाफ नर्स माग गरेको छ । बुधबार अस्पतालले एक सूचना प्रकाशित गर्दै पाँचौ तहमा केही स्टाफ नर्स माग गरेको हो ।

अस्पताल विकास समितिले करार सेवामा पाँचौ तहमा स्टाफ नर्स लिने जनाएको छ । इच्छुकले सात दिनभित्र अस्पतालमा दरखास्त दिनुपर्नेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ