गृहपृष्ठ ∕ समाचार ∕ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध सर्वोच्च जाने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध सर्वोच्च जाने सरकारबाट नबाहिरिने निर्णय हेल्थ आवाज मंगलबार, २०८१ वैशाख २५ गते, १८:४३ मा प्रकाशित काठमाडौं-उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएको छ । स्रोतकाअनुसार जसपा नेपालका बहुमत सांसदहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले सोमबार नयाँ जनता समाजवादी पार्टीलाई मान्यता दिएपछि यादव सर्वोच्च जान लागेका हुन् । स्वास्थ्यमन्त्रीको पार्टीका १२ वटा सांसदमध्ये ७ वटाले अशोक राईको नेतृत्वमा नयाँ पार्टी बनाएपछि अहिले उनी तनावमा छन् । अब उनीसँग ५ वटा सांसदमात्रै बाँकी छन् । यादवको पार्टी जनता समाजवादी पार्टी नेपालले मंगलबार सरकारबाट नबाहिरिने निर्णय गरेको छ । पार्टी विभाजनपछि यादव सरकारबाट बाहिरिने अडकलबाजीहरु भइरहेका थिए्र । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड १०० शैय्याको धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टरलाई जापानको थप… क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबीच आँखा उपचार नपुगेका ठाउँमा सेवा… धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा ५ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ६ अत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी रिस्क ? ७ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन Kalpana Craft ट्रेण्डिङ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड १०० शैय्याको धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टरलाई जापानको थप ५८ करोड अनुदान जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड १०० शैय्याको धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टरलाई जापानको थप ५८ करोड अनुदान जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री