गृहपृष्ठ ∕ समाचार ∕ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध सर्वोच्च जाने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध सर्वोच्च जाने सरकारबाट नबाहिरिने निर्णय हेल्थ आवाज मंगलबार, २०८१ वैशाख २५ गते, १८:४३ मा प्रकाशित काठमाडौं-उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएको छ । स्रोतकाअनुसार जसपा नेपालका बहुमत सांसदहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले सोमबार नयाँ जनता समाजवादी पार्टीलाई मान्यता दिएपछि यादव सर्वोच्च जान लागेका हुन् । स्वास्थ्यमन्त्रीको पार्टीका १२ वटा सांसदमध्ये ७ वटाले अशोक राईको नेतृत्वमा नयाँ पार्टी बनाएपछि अहिले उनी तनावमा छन् । अब उनीसँग ५ वटा सांसदमात्रै बाँकी छन् । यादवको पार्टी जनता समाजवादी पार्टी नेपालले मंगलबार सरकारबाट नबाहिरिने निर्णय गरेको छ । पार्टी विभाजनपछि यादव सरकारबाट बाहिरिने अडकलबाजीहरु भइरहेका थिए्र । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए