गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर हस्पिटलले मनायो सातौं वार्षिकोत्सव नेपाल क्यान्सर हस्पिटलले मनायो सातौं वार्षिकोत्सव हेल्थ आवाज सोमबार, २०८१ जेठ २१ गते, १०:१२ मा प्रकाशित ललितपुर—हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले सातौ वार्षिकोत्सव मनाएको छ । आइतबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरेर अस्पतालले सातौं वार्षिकोत्सव मनाएको हो । ‘नेपालीको क्यान्सर उपचार नेपालमा नै’ भन्ने उद्देश्यका साथ स्थापना भएको क्यान्सर अस्पतालको बोर्ड अफ डाइरेक्टरहरुले केक काटेर वार्षिकोत्सव बनाएका थिए । साथै, सो अवसरमा सांस्कृतिक तथा खेलकूद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । ७ वर्षअघि स्थापना भएको नेपाल क्यान्सर अस्पतालमा अहिले दैनिक ओपीडीमै औसतमा २ सय बढी बिरामीले सेवा लिन्छन् । १०० शैय्याको अस्पताललाई अस्पताल व्यवस्थापनले निक भविष्यमै ३०० शैय्यामा स्तरोन्नती गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ७ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? TFN ट्रेण्डिङ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता गर्नु हुँदैन ? नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता गर्नु हुँदैन ? नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका