गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर हस्पिटलले मनायो सातौं वार्षिकोत्सव नेपाल क्यान्सर हस्पिटलले मनायो सातौं वार्षिकोत्सव हेल्थ आवाज सोमबार, २०८१ जेठ २१ गते, १०:१२ मा प्रकाशित ललितपुर—हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले सातौ वार्षिकोत्सव मनाएको छ । आइतबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरेर अस्पतालले सातौं वार्षिकोत्सव मनाएको हो । ‘नेपालीको क्यान्सर उपचार नेपालमा नै’ भन्ने उद्देश्यका साथ स्थापना भएको क्यान्सर अस्पतालको बोर्ड अफ डाइरेक्टरहरुले केक काटेर वार्षिकोत्सव बनाएका थिए । साथै, सो अवसरमा सांस्कृतिक तथा खेलकूद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । ७ वर्षअघि स्थापना भएको नेपाल क्यान्सर अस्पतालमा अहिले दैनिक ओपीडीमै औसतमा २ सय बढी बिरामीले सेवा लिन्छन् । १०० शैय्याको अस्पताललाई अस्पताल व्यवस्थापनले निक भविष्यमै ३०० शैय्यामा स्तरोन्नती गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत योग के हो ? यसका प्रकार र फाइदा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत योग के हो ? यसका प्रकार र फाइदा