गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्रधान र सह-प्रवक्तामा डा. कुमार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्रधान र सह-प्रवक्तामा डा. कुमार हेल्थ आवाज बुधबार, २०८१ जेठ २३ गते, १८:०२ मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा डा. अन्जु प्रधान नियुक्त भएकी छन् । १७ जेठबाट लागु हुने गरी डा. प्रधान प्रवक्तामा नियुक्त भएकी हुन् । डा. प्रधान प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर हुन् । यस्तै, प्रतिष्ठान सह(प्रवक्तामा डा.अभिजित कुमार नियुक्त भएका छन् । उनी सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर हुन् । उनीहरु दुवै जनाको कार्यकाल दुई वर्षको हुनेछ । यसअघि प्रतिष्ठानको प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका चिफ प्रा.डा.पारस पोखरेल थिए भने सह(प्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण कुमार सिंह रहेका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको… औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा… जीवन विकास अस्पतालमा ११६ चिकित्सकसहित ५१६ जनाले रोजगारी पाउने केही नभएको ठाउँमा २ सय शैयाको अस्पताल खोल्नु ठूलो उपलब्धि… विराट मेडिकलमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना, कोशीमै… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ योग के हो ? यसका प्रकार र फाइदा ६ औषधि मुल्य नीति सुझाव समितिको प्रतिवेदनले औषधिको हाहाकार हुन्छः व्यवसायी ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता