गृहपृष्ठ ∕ समाचार ∕ १६ असारसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क १६ असारसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हेल्थ आवाज आईतबार, २०८१ जेठ २७ गते, १६:५९ मा प्रकाशित काठमाडौं—मुलुककै जेठो वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने भएको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको अवसर पारेर वीर २७ जेठदेखि १६ असारम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सेवा दिनेछ । अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रकाअनुसार यो शल्यक्रिया गर्दा निजी स्वास्थ्य संस्थामा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म खर्च हुन्छ । वीरमा दैनिक ६ देखि ८ जना ब्रेन ट्युमरका बिरामीहरु उपचारका लागि आउने अस्पतालले जनाएको छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरका शल्यक्रिया सुरु गर्ने अस्पताल पनि वीर नै हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ७ ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला निजी मेडिकल कलेजहरुको माग, ‘दुई सेसन पढाउन देउ, हामी तयार छौं’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउने उच्च अदालत पाटनको फैसला फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला निजी मेडिकल कलेजहरुको माग, ‘दुई सेसन पढाउन देउ, हामी तयार छौं’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउने उच्च अदालत पाटनको फैसला