गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न (फोटो फिचर) नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न (फोटो फिचर) हेल्थ आवाज आईतबार, २०७६ कात्तिक २४ गते, १२:५८ मा प्रकाशित काठमाडौं–नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को नयाँ नेतृत्वका लागि आज मतदान सम्पन्न भएको छ । आइतबार बिहान हलमा ८ बजेदेखि डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको भएको मतदान मध्यान्ह सम्पन्न भएको हो । देशभरका कुल ७ सय ७० प्रतिनिधिमध्ये ५ सय ७५ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सह¥अध्यक्ष ओमप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा हुँदैछ । सहमतिमा कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको हो । यसअघि अध्यक्षका लागि चार जना आकाक्षी देखिएपनि चुनावमा घिमिरे र उपाध्यायबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका दावेदार कृष्ण नागिला र धनप्रसाद पौडेलले ओमप्रसाद उपाध्यायलाई सहयोग गर्ने बताएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कप्तानगन्ज घटना : शरीरमा गोलीको चोट भएका ९ जनाको विराटनगरका… नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई… डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको… धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ Suicide: Shifting the Discourse from Blaming to Empathy संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त Suicide: Shifting the Discourse from Blaming to Empathy संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त