गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न (फोटो फिचर) नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न (फोटो फिचर) हेल्थ आवाज आईतबार, २०७६ कात्तिक २४ गते, १२:५८ मा प्रकाशित काठमाडौं–नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को नयाँ नेतृत्वका लागि आज मतदान सम्पन्न भएको छ । आइतबार बिहान हलमा ८ बजेदेखि डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको भएको मतदान मध्यान्ह सम्पन्न भएको हो । देशभरका कुल ७ सय ७० प्रतिनिधिमध्ये ५ सय ७५ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सह¥अध्यक्ष ओमप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा हुँदैछ । सहमतिमा कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको हो । यसअघि अध्यक्षका लागि चार जना आकाक्षी देखिएपनि चुनावमा घिमिरे र उपाध्यायबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका दावेदार कृष्ण नागिला र धनप्रसाद पौडेलले ओमप्रसाद उपाध्यायलाई सहयोग गर्ने बताएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला