गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालका लागि ५० करोड विनियोजन कर्णाली प्रदेश अस्पतालका लागि ५० करोड विनियोजन हेल्थ आवाज आईतबार, २०८१ असार २ गते, १०:०९ मा प्रकाशित वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले सभामा प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा प्रदेश अस्पतालको लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । अस्पताल पूर्वाधार विकासका लागि प्रदेश अस्पताललाई ५० करोड रुपैयाँ, जाजरकोट, सल्यान र दैलेख जिल्ला अस्पतालका लागि पच्चीस करोड पचास लाख रुपैंयाँ विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री केसीले बताए । उनले महिला स्वस्थ्य स्वयंसेविकाले वार्षिक रुपमा पाउँदै गरेको प्रोत्साहन भत्ताअनुसार दश हजार रुपैंयाँ दिइने बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग कोभिड – १९ : थर्मल गन र पीपीई सहयोग कर्णालीका किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट बन्चित कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग कोभिड – १९ : थर्मल गन र पीपीई सहयोग कर्णालीका किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट बन्चित कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ?