गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी सरकारको बजेटमा स्वास्थ्यः ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ लुम्बिनी सरकारको बजेटमा स्वास्थ्यः ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ हेल्थ आवाज आईतबार, २०८१ असार २ गते, १२:०३ मा प्रकाशित देउखुरी—लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यका विभिन्न सुनौला नाराहरु अगाडि सार्दैं आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । शनिबार लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नसर्ने रोगको प्रकोपलाई कम गर्न ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ कार्यक्रमसहितका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको लुम्बिनी सरकारले ४० वर्षमाथिका नागरिकको निःशुल्क कडा रोगको परीक्षण गर्ने, पूर्ण सुरक्षित मातृत्व सेवासहितका कार्यक्रमका लागि बजेट छुट्याएको छ । भौतिक पूर्वाधारअन्तर्गत प्रदेश गौरवका आयोजनाका रुपमा रहेको लुम्बिनी प्रदेश अस्पतालको भौतिक संरचना निर्माणका लगि १ अर्ब ८० करोड रुपैयाँ बिनियोजन गरिएको छ । लुम्बिनीमा स्वास्थ्यको बजेटमा के छ ? क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९