गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु सल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु हेल्थ आवाज आईतबार, २०८१ असार २३ गते, १६:०६ मा प्रकाशित सांकेतिक तस्विर वीरेन्द्रनगर—सल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु भएको छ । गर्मी र वर्षाको समयमा सर्पको टोकाइको जोखिमलाई मध्यनजर गर्दै सर्पदंशको उपचार सेवा सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । सर्पदंश हुने बित्तिकै उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि अस्पतालमा एन्टी स्नेक भेनमसहित बिरामीहरूको उपचार सुरु गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य व्यवस्थापक डा. अर्जुनकुमार बुढाले बताए । सर्पदंशबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सर्पदंश उपचार सेवा सुरु गरिएको डा. बुढाले बताए । सर्पले टोकेमा धामी झाँक्री तथा झारफुकमा नगई बिरामीलाई सिधै अस्पतालमा ल्याउन उनले आग्रह गरेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग कोभिड – १९ : थर्मल गन र पीपीई सहयोग कर्णालीका किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट बन्चित मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग कोभिड – १९ : थर्मल गन र पीपीई सहयोग कर्णालीका किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट बन्चित मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार