गृहपृष्ठ ∕ प्रदेश २ ∕ आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा दायर आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा दायर हेल्थ आवाज आईतबार, २०८१ असार २३ गते, १७:५१ मा प्रकाशित काठमाडौं—प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जलेश्वर कार्यरत आठौं तकी चिकित्सककी संगीताकुमारी साह विरुद्ध अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । आइतबार अख्तियारले आठौंं तहमा करारकी जागिरे साहले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश रहेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । होमियोप्याथी चिकित्सक सेवा करार पदको विज्ञापनमा उत्तीर्ण साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानविन गरेको थियो । छानविनमा क्रममा विहार संस्कृत शिक्षा वोर्डद्वारा संचालिन मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनी झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर होमियोप्याथी चिकित्सक आठौं तहमा नियुक्त लिएको पाइएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले नक्कली प्रमाणपत्रका आधारमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा उनलाई भ्रष्टाचार ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग दावी गरिएको जानकारी दिए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९