गृहपृष्ठ ∕ प्रदेश २ ∕ आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा दायर आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा दायर हेल्थ आवाज आईतबार, २०८१ असार २३ गते, १७:५१ मा प्रकाशित काठमाडौं—प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जलेश्वर कार्यरत आठौं तकी चिकित्सककी संगीताकुमारी साह विरुद्ध अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । आइतबार अख्तियारले आठौंं तहमा करारकी जागिरे साहले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश रहेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । होमियोप्याथी चिकित्सक सेवा करार पदको विज्ञापनमा उत्तीर्ण साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानविन गरेको थियो । छानविनमा क्रममा विहार संस्कृत शिक्षा वोर्डद्वारा संचालिन मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनी झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर होमियोप्याथी चिकित्सक आठौं तहमा नियुक्त लिएको पाइएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले नक्कली प्रमाणपत्रका आधारमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा उनलाई भ्रष्टाचार ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग दावी गरिएको जानकारी दिए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी… युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न… धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ६ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन नृत्य गर्दा शरीर झन स्वस्थ तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन नृत्य गर्दा शरीर झन स्वस्थ तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी