गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको ७२ प्रतिशत खर्च, पुँजीगत ६३ प्रतिशत आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको ७२ प्रतिशत खर्च, पुँजीगत ६३ प्रतिशत हेल्थ आवाज बिहीबार, २०८१ साउन ३ गते, १६:२६ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले स्वास्थ्यतर्फ बिनियोजन गरेको बजेको ७२ प्रतिशत बजेट खर्च भएको पाइएको छ । गत वर्ष संघीय सरकारले स्वास्थ्यतर्फ ५० अर्ब ४९ करोड ४१ लाख ७ हजार रुपैयाँ (रकमान्तरबाट थप १ अर्बसहित) विनियोजन गरेको थियो । सो बजेटमध्ये ३६ अर्ब ७५ करोड ८ लाख ९५ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष चालुतर्फ ३५ अर्ब ७ करोड १२ लाख ४६ हजार रुपैयाँ छुट्याएकोमा २७ अर्ब १ करोड ९६ लाख ४९ हजार रुपैयाँ खर्च भएको हो । जुन खर्च ७७ प्रतिशत हुन आउँछ । त्यसैगरी, पुँजीगततर्फ १५ अर्ब ४२ करोड २८ लाख ६० हजार रुपैयाँ छुट्याइएकोमा ९ अर्ब ७३ करोड १२ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । जुन पुँजीगततर्फ छुट्याइएकोमध्ये ६३ प्रतिशत हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति TFN ट्रेण्डिङ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति