गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको ७२ प्रतिशत खर्च, पुँजीगत ६३ प्रतिशत आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको ७२ प्रतिशत खर्च, पुँजीगत ६३ प्रतिशत हेल्थ आवाज बिहीबार, २०८१ साउन ३ गते, १६:२६ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले स्वास्थ्यतर्फ बिनियोजन गरेको बजेको ७२ प्रतिशत बजेट खर्च भएको पाइएको छ । गत वर्ष संघीय सरकारले स्वास्थ्यतर्फ ५० अर्ब ४९ करोड ४१ लाख ७ हजार रुपैयाँ (रकमान्तरबाट थप १ अर्बसहित) विनियोजन गरेको थियो । सो बजेटमध्ये ३६ अर्ब ७५ करोड ८ लाख ९५ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष चालुतर्फ ३५ अर्ब ७ करोड १२ लाख ४६ हजार रुपैयाँ छुट्याएकोमा २७ अर्ब १ करोड ९६ लाख ४९ हजार रुपैयाँ खर्च भएको हो । जुन खर्च ७७ प्रतिशत हुन आउँछ । त्यसैगरी, पुँजीगततर्फ १५ अर्ब ४२ करोड २८ लाख ६० हजार रुपैयाँ छुट्याइएकोमा ९ अर्ब ७३ करोड १२ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । जुन पुँजीगततर्फ छुट्याइएकोमध्ये ६३ प्रतिशत हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ७ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? Kalpana Craft ट्रेण्डिङ डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न