गृहपृष्ठ ∕ समाचार ∕ ‘निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री ‘निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री हेल्थ आवाज आईतबार, २०८१ साउन ६ गते, १४:२५ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको नेपालको मुख्य नीति हुने बताएका छन् । आइतबार संसदमा विश्वासको मत लिने क्रममा सरकारका प्राथमिकताहरुबारे जानकारी दिदैं उनले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने बताए । ‘निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिनेछ ।’ गर्भवती महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र बेसहारा नागरिकको स्वास्थ्य उपचार र पोषणको जिम्मा सरकारले लिने समेत प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य र कृषि प्राविधिकलगायतका सेवाहरु अनलाइनबाट उपलब्ध गराउने संसदलाई जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ११००० मत गन्दा कसलाई कति… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०८०० गन्दा कसलाई कति मत… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत… धेरै पढिएका १ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती २ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ५ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ६ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ७ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित TFN ट्रेण्डिङ डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर हंसासनका फाइदा र हंसासन गर्ने सही तरिका इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर हंसासनका फाइदा र हंसासन गर्ने सही तरिका इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा