गृहपृष्ठ ∕ समाचार ∕ ‘निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री ‘निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री हेल्थ आवाज आईतबार, २०८१ साउन ६ गते, १४:२५ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको नेपालको मुख्य नीति हुने बताएका छन् । आइतबार संसदमा विश्वासको मत लिने क्रममा सरकारका प्राथमिकताहरुबारे जानकारी दिदैं उनले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने बताए । ‘निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिनेछ ।’ गर्भवती महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र बेसहारा नागरिकको स्वास्थ्य उपचार र पोषणको जिम्मा सरकारले लिने समेत प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य र कृषि प्राविधिकलगायतका सेवाहरु अनलाइनबाट उपलब्ध गराउने संसदलाई जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा