गृहपृष्ठ ∕ अन्य ∕ स्तनपान सप्ताह विशेषः दुध मात्रै चुसाउने हो पहिलो छ महिना त स्तनपान सप्ताह विशेषः दुध मात्रै चुसाउने हो पहिलो छ महिना त गोमा गौतम सिअहेब | साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र बुधबार, २०८१ साउन २३ गते, १६:०१ मा प्रकाशित ।१। स्तनपान सप्ताह रे अगष्ट पहिलो सातामा हामी पनि लागौ न त यसकै बातमा । शिशुलाई पहिलो आहार हो नि स्तनपान त यही बचाउँछ रोगबाट ती सबले जान त । ।२। राम्रो हुन्छ बेगौती दुध रोगबाट बचाउन पर्दैन नि गुणस्तर त्यसको जचाउन । शारीरिक र मानसिक विकास गर्छ त्यतिकै दुधको मात्रा बढ्दै जान्छ चुसाउ जतिकै । ।३। रगत बग्न कम गर्छ गर्भान्तर बढाउँछ चनाखो र स्फूर्तिको तेज बढाउँछ । रूप बिग्रन्छ दुध चुसाउँदा भन्ने पनि हल्ला छ आत्मीयता आपसमा बढ्छ बल्ल त । ।४। दुध मात्रै चुसाउने हो पहिलो छ महिना त कर्मचारी सुत्केरीलाई विदा भैन त । दुुध चुसाउने त विचार थियो अफिस जानु पर्नेछ विवेक पनि परिमार्जित गर्नुपर्नेछ । ।५। अगष्ट सात मात्र होइन् कुरा स्तनपानको कुरा गरौं त्यसपछिको पूरक खानाको । दुध चुसाउँदा मिलाउनु है सम्पर्क र आसन छ महिना नै विदा दिने आओस शासन । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट