गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु हेल्थ आवाज बुधबार, २०८१ साउन ३० गते, १७:१३ मा प्रकाशित काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पतालले आँखाको सर्जिकल सेवा सुरु गरेको छ । बुधबारबाट अस्पतालले आँखाको सर्जिकल सेवा सुरु गरेको अस्पतालले जनाएको छ । तीन वर्षअघि भेरी अस्पतालमा एउटा ओपिडी कोठाबाट आँखा विभागले सेवा दिन सुरु गरेको थियो । तीन वर्षपछि विभागले सेवा विस्तार गरेर सर्जिकल सेवासमेत दिन सुरु गरेको हो । अस्पतालका मेसु डा. प्रकाश थापा, पूर्व मेसुद्वय डा. पवनजंग रायमाझी र डा. बद्री चापागाईंको योगदानमा शल्यक्रिया सेवा सुरु भएको अस्पतालले आफ्नो फेसबुकमा उल्लेख गरेको छ । शल्यक्रियाका इन्चार्ज, बायोमेडिकल टिम र फत्तेवाल आँखा अस्पताललाई पनि विभागले कृतज्ञता प्रकट गरेको छ । ‘आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउँदै नयाँ सर्जिकल सेवा पनि थप्दै अगाडि लैजाने कुरामा पनि विश्वस्त छौं,’ अस्पतालले भनेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने