गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु हेल्थ आवाज बुधबार, २०८१ साउन ३० गते, १७:१३ मा प्रकाशित काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पतालले आँखाको सर्जिकल सेवा सुरु गरेको छ । बुधबारबाट अस्पतालले आँखाको सर्जिकल सेवा सुरु गरेको अस्पतालले जनाएको छ । तीन वर्षअघि भेरी अस्पतालमा एउटा ओपिडी कोठाबाट आँखा विभागले सेवा दिन सुरु गरेको थियो । तीन वर्षपछि विभागले सेवा विस्तार गरेर सर्जिकल सेवासमेत दिन सुरु गरेको हो । अस्पतालका मेसु डा. प्रकाश थापा, पूर्व मेसुद्वय डा. पवनजंग रायमाझी र डा. बद्री चापागाईंको योगदानमा शल्यक्रिया सेवा सुरु भएको अस्पतालले आफ्नो फेसबुकमा उल्लेख गरेको छ । शल्यक्रियाका इन्चार्ज, बायोमेडिकल टिम र फत्तेवाल आँखा अस्पताललाई पनि विभागले कृतज्ञता प्रकट गरेको छ । ‘आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउँदै नयाँ सर्जिकल सेवा पनि थप्दै अगाडि लैजाने कुरामा पनि विश्वस्त छौं,’ अस्पतालले भनेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल