गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम हेल्थ आवाज सोमबार, २०८१ भदौ २४ गते, १६:५९ मा प्रकाशित काठमाडौं—हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा विश्व फिजियोथेरापी दिवसका अवसरमा सचेतना कार्यक्रम आयोजना गरिएको छ । आइतबार अस्पतालको फिजियोथेरापी युनिटले मानिसको जीवनको फिजियोथेरापीको महत्वका बारेमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा फिजियोथेरापीले मानिसको स्वास्थ्यमा महत्व, फिजियोथेरापिष्टहरुको भूमिकालगायतका विषयमा प्रकाश पारिएको थियो । ‘कम ढाड दुखाइ : यसको व्यवस्थापन र रोकथाममा फिजियोथेरापिष्टहरुको भूमिका’ थिममा उक्त कार्यक्रम संचालन गरिएको थियो । अस्पतालका फिजियोथेरापिष्ट राजेन्द्र खत्रीलाई सो अवसरमा अस्पतालले धन्यवाद ज्ञापन गरेको थियो । साथै उक्त कार्यक्रममा सहभागीहरुलाई पनि अस्पतालले विशेष आभार प्रकट गरेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने