गृहपृष्ठ ∕ समाचार ∕ पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली हेल्थ आवाज सोमबार, २०८१ भदौ ३१ गते, १७:३० मा प्रकाशित काठमाडौं—पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेब शोभा उप्रेतीको शैक्षिक पत्र नक्कली पाइएको अख्तियारले जनाएको छ । पोखरा—३२ मालेपाटनस्थित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत शोभाको एसएलसीको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि अख्तियारले छानविन गरेको थियो । छानविनका क्रममा एसएलसीको नक्कली प्रमाणपत्र पेश गरेर उनले उक्त स्वास्थ्य केन्द्रमा नियुक्ति लिएको पाइएको अख्तियारले जनाएको छ । शोभाले मालेपाटनस्थित स्वास्थ्य केन्द्रमा वि.सं. २०६८ सालबाट करारमा अहेब पदमा जागिर सुरु गरेकी थिइन् । उनले वि.सं. २०७८ सालसम्म उक्त शहरी स्वास्थ्य केन्द्रमा जागिर खाएकी थिइन् । नक्कली र झुटा प्रमाणपत्र पेश गरेर वि.सं. २०६८ सालदेखि वि.सं. २०७८ सालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको भन्दैं अख्तियारले साविकको भ्रष्टाचार निवारण बिगो तथा कारवाही माग दावी गर्दै सोमबार मुद्धा दायर गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ? औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ? औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई