गृहपृष्ठ ∕ समाचार ∕ पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली हेल्थ आवाज सोमबार, २०८१ भदौ ३१ गते, १७:३० मा प्रकाशित काठमाडौं—पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेब शोभा उप्रेतीको शैक्षिक पत्र नक्कली पाइएको अख्तियारले जनाएको छ । पोखरा—३२ मालेपाटनस्थित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत शोभाको एसएलसीको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि अख्तियारले छानविन गरेको थियो । छानविनका क्रममा एसएलसीको नक्कली प्रमाणपत्र पेश गरेर उनले उक्त स्वास्थ्य केन्द्रमा नियुक्ति लिएको पाइएको अख्तियारले जनाएको छ । शोभाले मालेपाटनस्थित स्वास्थ्य केन्द्रमा वि.सं. २०६८ सालबाट करारमा अहेब पदमा जागिर सुरु गरेकी थिइन् । उनले वि.सं. २०७८ सालसम्म उक्त शहरी स्वास्थ्य केन्द्रमा जागिर खाएकी थिइन् । नक्कली र झुटा प्रमाणपत्र पेश गरेर वि.सं. २०६८ सालदेखि वि.सं. २०७८ सालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको भन्दैं अख्तियारले साविकको भ्रष्टाचार निवारण बिगो तथा कारवाही माग दावी गर्दै सोमबार मुद्धा दायर गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ? औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ? औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा