गृहपृष्ठ ∕ समाचार ∕ आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग आयोगले स्व-मुल्याङ्ककन फारम स्वीकार गरेकोमा आपत्ति हेल्थ आवाज बिहीबार, २०८१ पुस १८ गते, १६:४९ मा प्रकाशित काठमाडौं–निजी मेडिकल कलेजहरुमा आवासीय चिकित्सकहरुको निर्वाह भत्ता टुंगो नलागेसम्म चिकित्सा शिक्षा आयोगले विद्यार्थी सिट संख्या तोक्न लागेको प्रक्रियामा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले विरोध जनाएको छ । आवासीय चिकित्सकहरुको विषयमा आन्दोलन गर्दै आएको सो समितिले पछिल्लो समय आवासीय चिकित्सकहरुको निर्वाह भत्ता तोक्ने प्रक्रिया पूरा नभई आयोगले एमडी÷एमएस र एमडिएसका लागि स्व—मुल्याङ्ककन फारम स्वीकार गरेकोमा आपत्ति जनाएको छ । स्व—मुल्यांकन फारम स्वीकार गर्ने र निर्वाह भत्ताको सुनिश्चत नगरी प्रक्रिया आगाडि बढाउनु नियोजित भएको भन्दै आयोगका सह—अध्यक्ष रहेका शिक्षा र स्वास्थ्यमन्त्रीलाई ज्ञापन समेत बुझाएको छ । उसले चिकित्सा शिक्षा आयोगलाई पनि प्रक्रिया तत्काल रोक्न निवेदन दिएको छ । प्रक्रिया गलत भएको भन्दै गैरसरकारी (निजी) मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्ट डाक्टरहरुले पनि विज्ञप्ति नै निकालेर विरोध गरेका छन् । साथै, विभिन्न कलेजमा रहेका स्वतन्त्र विद्यार्थी युनियनले समेत आयोगको सो कदमको विरोध जनाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता