गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया हेल्थ आवाज आईतबार, २०८१ पुस २८ गते, १८:१४ मा प्रकाशित काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु) उपकुलपति सिफारिस प्रक्रिया स्थगनको माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आइतबार प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरिरहनु नपर्ने फैसला गरेको हो । सर्च कमिटीले बनाएको मापदण्डअनुसार मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाइने भन्दैं चिकित्सकहरुले विरोध गरेका थिए । उनीहरुले उक्त मापदण्डसहितको समग्र सिफारिस प्रक्रिया रोक्नुपर्ने भन्दैं शुक्रबार सर्वोच्चमा रिट हालेका थिए । केयुका प्रा. डा. राजेन्द्र कोजुसहित १० चिकित्सकले सर्च कमिटीले बनाएको मापदण्डमा चिकित्सकहरु उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न नपाउने र त्यो अन्यायपूर्ण हुने भन्दै सर्वोच्च अदालत गएका थिए । केयुको उपकुलपतिका लागि डा. कोज इच्छुक रहेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश र कारण देखाउ आदेश दिएन । ६ माघदेखि केयुका उपकुलति प्रा.डा. भोला थापाको कार्यकाल सकिदैंछ । १८ पुसमा सर्च कमिटीले केयुको भिसीका लागि आवेदन माग गरेका थियो । केयुका उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण… विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन धेरै पढिएका १ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ४ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ५ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु