गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया हेल्थ आवाज आईतबार, २०८१ पुस २८ गते, १८:१४ मा प्रकाशित काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु) उपकुलपति सिफारिस प्रक्रिया स्थगनको माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आइतबार प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरिरहनु नपर्ने फैसला गरेको हो । सर्च कमिटीले बनाएको मापदण्डअनुसार मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाइने भन्दैं चिकित्सकहरुले विरोध गरेका थिए । उनीहरुले उक्त मापदण्डसहितको समग्र सिफारिस प्रक्रिया रोक्नुपर्ने भन्दैं शुक्रबार सर्वोच्चमा रिट हालेका थिए । केयुका प्रा. डा. राजेन्द्र कोजुसहित १० चिकित्सकले सर्च कमिटीले बनाएको मापदण्डमा चिकित्सकहरु उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न नपाउने र त्यो अन्यायपूर्ण हुने भन्दै सर्वोच्च अदालत गएका थिए । केयुको उपकुलपतिका लागि डा. कोज इच्छुक रहेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश र कारण देखाउ आदेश दिएन । ६ माघदेखि केयुका उपकुलति प्रा.डा. भोला थापाको कार्यकाल सकिदैंछ । १८ पुसमा सर्च कमिटीले केयुको भिसीका लागि आवेदन माग गरेका थियो । केयुका उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया