गृहपृष्ठ ∕ अन्य ∕ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत हेल्थ आवाज बिहीबार, २०८१ माघ ३ गते, १२:०५ मा प्रकाशित काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । बिहीबार इजरायल र हमासले १५ महिनादेखि जारी युद्ध अन्त्य गर्ने गरी सम्झौता गरेका थिए । उक्त सम्झौताको डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले स्वागत गरेका हुन् । उनले सबै पक्षले सम्झौताको सम्मान गर्ने र दिगो शान्तिका लािग काम गर्ने आशासमेत व्यक्त गरेका छन् । ‘धेरै जनाको ज्यान गएको छ र धेरै परिवारहरुले दुःख भोगको छन्,’ टेड्रोसले एक्समा लेखेका छन् । ‘गाजामा धेरै मात्रामा स्वास्थ्य आवश्यकताहरु छन्,’ उनले भनेका छन् । टेड्रोसले अगाडि थपेका छन्, ‘डब्लूएचओ साझेदारहरुसँग मिलेर हामी सहयोग बढाउन तयार छौं ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्