गृहपृष्ठ ∕ अन्य ∕ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत हेल्थ आवाज बिहीबार, २०८१ माघ ३ गते, १२:०५ मा प्रकाशित काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । बिहीबार इजरायल र हमासले १५ महिनादेखि जारी युद्ध अन्त्य गर्ने गरी सम्झौता गरेका थिए । उक्त सम्झौताको डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले स्वागत गरेका हुन् । उनले सबै पक्षले सम्झौताको सम्मान गर्ने र दिगो शान्तिका लािग काम गर्ने आशासमेत व्यक्त गरेका छन् । ‘धेरै जनाको ज्यान गएको छ र धेरै परिवारहरुले दुःख भोगको छन्,’ टेड्रोसले एक्समा लेखेका छन् । ‘गाजामा धेरै मात्रामा स्वास्थ्य आवश्यकताहरु छन्,’ उनले भनेका छन् । टेड्रोसले अगाडि थपेका छन्, ‘डब्लूएचओ साझेदारहरुसँग मिलेर हामी सहयोग बढाउन तयार छौं ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ६ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने