गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा हेल्थ आवाज मंगलबार, २०८१ माघ २९ गते, १०:४५ मा प्रकाशित काठमाडौं–चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. गुरुप्रसाद खनालले आयोगको निर्देशक पदबाट राजीनामा दिएका छन् । १८ माघमा आफूले २० माघबाट लागु हुने गरी राजीनामा दिएको प्रा.डा. खनालले जानकारी दिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कार्यकारी उपकुलपतिसमेत रहेका प्रा.डा. खनाल राजीनामापछि पुनः विपी नै फर्किएका छन् । नेपाल सरकारले प्रतिस्पर्धाका आधारमा १० असारमा प्रा.डा. खनालसहित, प्रा.डा. सुजनबाबु मरहठ्ठा, प्रा.डा. सुदीप आचार्य र प्रा.डा. सरला श्रेष्ठलाई आयोगका निर्देशकहरुमा नियुक्त गरेको थियो । प्रा.डा. खनालले आफ्नो घरयासी कारण देखाएर राजीनामा दिएको बताए । ‘म धरानको मान्छे काठमाडौंमा बसेर काम गर्न सहज पनि भएन्,’ उनले हेल्थआवाजसँग भने, ‘पढाउने र बिरामीको उपचार गर्ने मान्छेलाई यही ठीक हुँदोरहेछ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्