गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा हेल्थ आवाज मंगलबार, २०८१ माघ २९ गते, १०:४५ मा प्रकाशित काठमाडौं–चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. गुरुप्रसाद खनालले आयोगको निर्देशक पदबाट राजीनामा दिएका छन् । १८ माघमा आफूले २० माघबाट लागु हुने गरी राजीनामा दिएको प्रा.डा. खनालले जानकारी दिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कार्यकारी उपकुलपतिसमेत रहेका प्रा.डा. खनाल राजीनामापछि पुनः विपी नै फर्किएका छन् । नेपाल सरकारले प्रतिस्पर्धाका आधारमा १० असारमा प्रा.डा. खनालसहित, प्रा.डा. सुजनबाबु मरहठ्ठा, प्रा.डा. सुदीप आचार्य र प्रा.डा. सरला श्रेष्ठलाई आयोगका निर्देशकहरुमा नियुक्त गरेको थियो । प्रा.डा. खनालले आफ्नो घरयासी कारण देखाएर राजीनामा दिएको बताए । ‘म धरानको मान्छे काठमाडौंमा बसेर काम गर्न सहज पनि भएन्,’ उनले हेल्थआवाजसँग भने, ‘पढाउने र बिरामीको उपचार गर्ने मान्छेलाई यही ठीक हुँदोरहेछ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय