गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने हेल्थ आवाज शुक्रबार, २०८१ फागुन ९ गते, १५:१७ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा बोर्डले ११ करोड रुपैयाँ भुक्तानी नगरेको भन्दैं रेडियोलोजी र प्रयोगशाला सेवा स्थगन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानले सूचना जारी गर्दै बीमाअन्तर्गतका औषधि वितरणलाई तीन महिनाबाट १ हप्तामा सिमित गरेको उल्लेख गरेको छ । ‘२०८१ फागुन १८ गतेदेखि बीमाअन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सिमित गरिने, प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरु स्थगित गरिने व्यहोरा यस प्रतिष्ठानको मिति २०८१/११/९ गतेको निर्णायाअनुसार सर्वसाधारण एवं सरोकारवालाहरुलाई सूचित गरिन्छ,’ प्रतिष्ठानको सूचनामा छ । प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रममा सक्रिय योगदान गरिरहेको जनाउँदैं बिमित बिरामीहरुलाई औषधि उपलब्ध गराउन र विभिन्न जाँचहरु गर्न आवश्यक केमिकल खरिद गर्न प्रतिष्ठानमा सिर्जना भएको दायित्व ११ करोडभन्दा बढी रहेको र बीमा बोर्डबाट उक्त रकम कहिले भुक्तानी हुने भन्ने निश्चित नभएको ती सेवाहरु स्थगित गर्ने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ… मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने योग के हो ? यसका प्रकार र फाइदा मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने योग के हो ? यसका प्रकार र फाइदा