गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने हेल्थ आवाज शुक्रबार, २०८१ फागुन ९ गते, १५:१७ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा बोर्डले ११ करोड रुपैयाँ भुक्तानी नगरेको भन्दैं रेडियोलोजी र प्रयोगशाला सेवा स्थगन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानले सूचना जारी गर्दै बीमाअन्तर्गतका औषधि वितरणलाई तीन महिनाबाट १ हप्तामा सिमित गरेको उल्लेख गरेको छ । ‘२०८१ फागुन १८ गतेदेखि बीमाअन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सिमित गरिने, प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरु स्थगित गरिने व्यहोरा यस प्रतिष्ठानको मिति २०८१/११/९ गतेको निर्णायाअनुसार सर्वसाधारण एवं सरोकारवालाहरुलाई सूचित गरिन्छ,’ प्रतिष्ठानको सूचनामा छ । प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रममा सक्रिय योगदान गरिरहेको जनाउँदैं बिमित बिरामीहरुलाई औषधि उपलब्ध गराउन र विभिन्न जाँचहरु गर्न आवश्यक केमिकल खरिद गर्न प्रतिष्ठानमा सिर्जना भएको दायित्व ११ करोडभन्दा बढी रहेको र बीमा बोर्डबाट उक्त रकम कहिले भुक्तानी हुने भन्ने निश्चित नभएको ती सेवाहरु स्थगित गर्ने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’