गृहपृष्ठ ∕ समाचार ∕ माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस हेल्थ आवाज आईतबार, २०८१ चैत्र १० गते, १५:५५ मा प्रकाशित काठमाडौं । पुरानोबानेश्वरस्थित माट्रिका आइ सेन्टरले विश्व दृष्टि विशेषज्ञ दिवस मनाएको छ । सेन्टरले नेपाल दृष्टि विशेषज्ञ संघसँगको सहकार्यमा आइतबार एक कार्यक्रम गरी दिवस मनाएको हो । दिवसका अवसरमा आँखा स्वास्थ्यसम्बन्धि विभिन्न पर्चा पम्लेटसहित प्रभात फेरीसमेत गरिएको थियो । माट्रिका आइ सेन्टरको कार्यालय पुरानोबानेश्वरबाट सुरु भएको फेरि गौशाला, रोतोपुल, मैतिदेवी हुँदै पुनः सेन्टरको कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा नेपालका आँखा रोग विशेषज्ञ चिकित्सकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपालका पहिलो रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधानले नेपालमा आँखा स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारेका थिए । यो कार्यक्रमलाई वरिष्ठ दृष्टि विशेषज्ञ कृष्णकुमार धनखोटीले गरेका थिए । “Eyes to the Future: Optometry Improving Global Wellness” नाराका साथ मनाइएको यो दिवस साताव्यापी रुपमा मनाइने जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो