२०८३ असोज ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार

मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार


काठमाडौं—मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारीमा डा. श्रवणकुमार मिश्र लगिएको छ । सरकारले ४७ जना सहसचिवहरुको सरुवा गर्ने क्रममा डा. मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गरेको हो ।

कोशी अस्पतालमा कार्यरत डा. मिश्र स्वास्थ्य सेवाको ११ औं तहका कर्मचारी हुन् । उनी कोशी अस्पतालमा प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्टका रुपमा कार्यरत थिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निमित्त सचिवका रुपमा राजेशकुमार मिश्र कार्यरत थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ