गृहपृष्ठ ∕ समाचार ∕ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त हेल्थ आवाज बुधबार, २०८२ वैशाख १७ गते, १७:१५ मा प्रकाशित काठमाडाै- नेपाल फार्मेसी काउन्सिलको रिक्त रहेको अध्यक्ष पदमा सरकारले प्रज्वल जंग पाण्डेलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय स्रोतका अनुसार बुधवार पाण्डेलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा नियुक्त गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधवार मन्त्रीस्तरीय निर्णय गर्दै चार पाण्डेलाई अध्यक्षमा नियुक्त गरेका हुन् । पाण्डे यस अघि पनि काउन्सिलका अध्यक्ष रहेका थिए । अघिल्लो कार्यकालमा पाण्डेले फार्मेसी काउन्सिलको दर्ता परिक्षा सुरु गरेका थिए । त्यसैगरी विभिन्न प्रदेशमा निरन्तर सिकाइ अध्यास तालिम(सिपिडी) पनि संचालन गरेका थिए । पहिलो कार्यकालमा फर्मास्युटिकल्स काम गर्ने समयमा अनिवार्य ड्रेस लगाउनुपर्ने नियम कार्यन्वयनमा ल्याएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न