गृहपृष्ठ ∕ समाचार ∕ मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त हेल्थ आवाज मंगलबार, २०८२ जेठ ६ गते, १६:१२ मा प्रकाशित काठमाडौं—मानसिक अस्पताल लगनखेलको निर्देशकमा डा. सुरज तिवारी नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई मानसिक अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् । मंगलबार नवनियुक्त डा. तिवारीले अस्पतालमा पदभार ग्रहण गरेका छन् । डा. तिवारी यसअघि अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट मनोचिकित्सकका रुपमा कार्यरत थिए । यसअघि मानसिक अस्पतालको निर्देशक डा. अनन्त अधिकारी थिए । डा. अधिकारीले झण्डै साढे तीन वर्ष अस्पतालको निर्देशक पद सम्हालेका थिए । ५० शैय्या सञ्चालनमा रहेको मानसिक अस्पताल नेपालको एक मात्र केन्द्रीय विशिष्टीकृत मानसिक अस्पताल हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड १०० शैय्याको धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टरलाई जापानको थप… क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ५ कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच प्राविधिक सम्झौता ६ अत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी रिस्क ? ७ अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग विशेषज्ञको पीडा Kalpana Craft ट्रेण्डिङ जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने डा. प्रकाश पौडेलको सल्लाह : जाडोयाममा यसरी राखौं छातीलाई सुरक्षित मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त किन निकालिदैंन मधुमेहका बिरामीका दाँत ? डा.भक्तबहादुर सिंहको सल्लाह : कान पाकेमा के गर्ने? थाइरोइड समस्या : जान्नैपर्ने रोग नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने डा. प्रकाश पौडेलको सल्लाह : जाडोयाममा यसरी राखौं छातीलाई सुरक्षित मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त किन निकालिदैंन मधुमेहका बिरामीका दाँत ? डा.भक्तबहादुर सिंहको सल्लाह : कान पाकेमा के गर्ने? थाइरोइड समस्या : जान्नैपर्ने रोग नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह