गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट हेल्थ आवाज आईतबार, २०८२ जेठ ११ गते, १०:२९ मा प्रकाशित तस्विरः सम्राट पराजुलीको फेसबुकबाट काठमाडौं—राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)को अध्यक्षमा डा. विकास गौचन सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार चितवनमा सम्पन्न संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट डा. गौचनको सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । डा. गौचन नेतृत्वमा ९ पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित हो । संघको उपाध्यक्षमा डा. मिलन गैरे, डा. महेश महासेठ र डा. चण्डिका पण्डित सर्वसम्मत निर्वाचित भए । यस्तै, महासचिवमा डा. सम्राट पराजुली चयन भएका छन् । सचिवमा डा. वर्षा शाह, डा. अमन न्यौपाने, डा अरुण उप्रेती र डा. आधिराज आचार्य निर्वाचित भए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहेको छ । यसअघि संघको अध्यक्षमा डा. जागेश्वर गौतम र महासचिवमा डा. छवि पन्थी थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने Tobacco Act of Nepal: A mockery of the law मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने Tobacco Act of Nepal: A mockery of the law मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह